काठमाडौैं । प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गरि युनाइटेड इन्स्योरेन्स कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको छ ।
काठमाडौं । चौधरी ग्रुपले गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी ढुक्क हुन आह्वान गरेको छ ।
काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्र २१ औ र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फेजाइज सोरुम संचालनमा ल्याएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबिच मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत् रूपमा एकीकृत कारोबार शुरु भएको छ ।
काठमाडौै । । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गरेको हो ।
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।
काठमाडौं । पुस २७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।