बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौैं । प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गरि युनाइटेड इन्स्योरेन्स कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको छ ।
काठमाडौं । चौधरी ग्रुपले गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी ढुक्क हुन आह्वान गरेको छ ।
काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्र २१ औ र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फेजाइज सोरुम संचालनमा ल्याएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबिच मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत् रूपमा एकीकृत कारोबार शुरु भएको छ ।
काठमाडौै । । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गरेको हो ।