आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
चैत्र पहिलो हप्ताबाट काठमाडौमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने, स्टल बुकिङ खुला |
काठमाडौं । नेपाल अन्तराष्ट्रिय व्यापार मेला चैत्र २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । मेला सम्बन्धमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला गरिएक




