आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव सुरु, मौलिक खानाको स्वाद लिन पाइने |
काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना सुरु गरेको छ । आइतबार बुढानिलकण्ठ नगरपालिका प्रमुख (मेयर) मिठाराम अधिकारीले सो महोत्सवको उद्घाटन गरेक




