काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेट गरेका छन् ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् विश्व बजारमै पछिल्लो समयमा तिब्रताका साथ अगाडि बढिरहेको ब्राण्ड हो ।
भैरहवा । २६४७ औं थारु लवा वर्ष एवम् माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव हुने भएको छ । आगामी माघ ७ गते ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरीमा महोत्सव हुन लागेको हो ।
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस वर्षको लागि प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर पछि कायम हुने चुक्तापूँजीका आधारमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
रोयल इन्फिल्डले भारतीय बजारमा फ्ल्यागशिप क्रुजर सुपर मिटियर–६५० बाइकको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यो बाइक नोभेम्बर २०२२ मा सार्वजनिक गरेको थियो ।