काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा बैंकको खुद नाफा ६१.३६% ले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा २६.३८% ले घटेर १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४.९२% ले थोरै हो ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको छ।
काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्प २०७९–८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको एनआइसी एसियाको समग्र वित्तीय परिसूचकहरु उत्साहजनक रहेको छ ।
काठमाडौं । नबिल बैंकको खुद नाफामा आकर्षक सुधार आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको हो ।
काठमाडौं । सिन्धु विकास बैंकले माघ २७ गते साधारण सभा गर्ने भएको छ । बैंकले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजे तेह्राैं वार्षिक साधारण सभा बोलाएको छ ।