काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको निमित्त जारी गरेको ३ लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँड सम्पन्न गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छे बैंकवीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । ‘डिजिटल फष्ट बैंक’बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको यस एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौँ क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।
काठमाडौं । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपमा ब्राण्ड-प्रयोगकर्ता अन्तरक्रियाको विकासको नयाँ चरणको रूपमा विश्वव्यापी रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ।
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा करिब १०० प्रतिशत घटेको छ।
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको आम्दानीसँगै नाफा पनि घटेको छ।
अटोमोबाइल कम्पनी हुन्डाई इन्डियाले भारतीय बजारमा सेडान सेग्मेन्ट पेट्रोल र सीएनजी दुबैमा चल्ने कार सार्वजनिक गरेको छ । कम्पनीले कारमा ४ वटा एयरब्याग स्ट्याण्डर्ड र ६ वटा एयरब्यागको विकल्पसहित ३० भन्दा बढी सुरक्षा फिचरहरू उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं । सूर्य नेपालले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद्, व्यवस्थापन तालिम शिक्षालयमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।