आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरे




