काठमाडौँ । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गतेबाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको थियो ।