काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ।
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले अटाे माेबाइल्स विलासिताकाे वस्तु नभएकाे बताएका छन्। उनले विलासिताकाे वस्तुकाे परिभाषा परिवर्तन हुँदै जाने बताए।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि तुलनामा ३.४८ प्रतिशतले कम हो ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५८ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ११.०९% ले थोरै हो ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.५७ प्रतिशतले कम हो ।
काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन्। माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।