काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ।
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ ।
जापान । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स÷आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ ।
काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन “नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि” का उत्कृष्ट उत्पादनहरु नेपालभरी उपलब्ध छन् ।
काठमाडौं । फागुन ४ गते बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले उपकार लघुवित्त वित्तीय संस्था र अपि पावरको शेयरमूल्य समायोजन गरेको हो।
काठमाडौं । काठमाडौंमा घरभाडा दिँदा र घर खाली हुँदा महानगरपालिकालाई सूचना सात दिनभित्र दिनुपर्ने भएको छ । बुधबार महानगरपालिकाले सार्वजनिक गरेकाे घरबहाल व्यवस्था निर्देशिकामा घर भाडामा गए वा नगएको विषयमा सातदिनमा नै सूचीत गरिनुपर्ने लेखिएकाे छ।