काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सम्झौता गरेको छ।
काठमाडौं । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको इ-सेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।
टूलूस । युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृंखलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ को १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ ।
काठमाडौं । सन् २०२३ मा नेपालबाट साउदी अरबमा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीहरूलाई आवेदन माग गरिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै इच्छुक धर्मावलम्बीहरूलाई आवेदन दिन भनेको हो ।