काठमाडौं । संसदमा प्रस्ताव भएको “खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको” विधेयकका प्रस्तावित प्रावधान हुवहु पारित भएमा खाद्य र खाद्यान्नसंग सम्बन्धित उद्योग÷व्यवसायहरू बन्द हुने परिस्थिति आउनेतर्फ नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण गराएको छ ।