आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गरिने |
काठमाडौं । महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गरिने भएको छ। अग्नि ग्रुपले हरेक वर्ष जस्तै यो वर्ष पनि महिन्द्रा केयर फेस्ट २०२३ आयोजना गर्ने भएको हो। महिन्द्रा फोर व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्सले यही फागुन १४ गतेदेखि १९ गतेसम्म देशव्यापी महिन्द्रा




