काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज,नामसारी ,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् ।