काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ ।अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघद्वारा […]
काठमाडों । कोका-कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ।तीन प्यानलिस्टहरु- शृष्टि केसी (ब्लाइंडररक्सका संस्थापकअध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली […]
काठमाडौं । सन् २०१८ मा पहिलोपटक शाओमी नेपालमा प्रवेश गरेको थियो। शाओमी नेपाली बजारमा प्रवेश गर्नुअघि नै प्रशंसकबाट आफ्ना उत्पादनहरुको ठूलो माग देखेको थियो। यसै कारणले […]
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई […]
काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम भी२७ सिरिजका स्मार्टफोनहरू – भी२७ र भी२७ई छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भी सिरिजअन्तर्गत, […]
काठमाडौं । नेपाली कांग्रेस पाँचथर काठमाडौं सम्पर्क समितिमा नयाँ नेतृत्व चयन भएको छ । राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो […]
काठमाडौं । अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजि क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजि क्षेत्रबिचको […]
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना […]
काठमाडौं। कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय […]
काठमाडौँ । विद्युतीय भुक्तानी प्रवद्र्धन गर्न उद्येश्यले नेपाल राष्ट्र बैंक लगायतका डिजिटल भुत्तानी सेवा प्रदायक संघसंस्थाहरुले शनिवार प्रभातफेरी आयोजना गरेका छन् । र्याली बालुवाटारस्थित राष्ट्र बैंकको […]