काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जानू […]
काठमाडौ । क्लोजअप नेपालले यस भ्यालेनटाइनसको को अवसरमा आफ्नो ३ल्बवष्पब्बग डिजिटल अभियानलाई निरन्तरता दिएको छ । आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्ने लक्षयका साथ कम्पनीले यो योजनालाई […]
काठमाडौ । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ । यो प्याक सुचारु गरि […]
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको छ ।काठमाडौं […]
काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।त्रिशूली र मस्र्याङ्दी नदी जलाधार […]
काठमाडौं । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घट्दा नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ । संस्थाले चालु आर्थिक वर्षको […]
काठमाडौं । सानिमा माई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको […]