काठमाडौं । प्रिमियम हार्कोर्ट पोर्ट्रेटका लागि प्रख्यात HONOR 200 सिरिज अब खरिदका लागि उपलब्ध छ। सेल्ट्रोन नेपाल ले HONOR 200 सिरिज लन्च गर्नका लागि फरक […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले […]
काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती […]
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पूतिनिधीमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दियेश […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक […]
काठमाडौं । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल ९एचसीसीएन०ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ ।साधारण सभाले […]
काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको […]
काठमाडौं । प्रभु बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन भएको छ । सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले आज एक समारोहका बीच कारोबार […]
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय […]