सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा खुल्यो |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार परिसरमा खुलेको छ । हिजोदेखि बैंकको शाखा खुलेको हो ।
सरकारी स्वामित्वको बैंक सिंहरदरबारभित्र खोल्नुपर्ने माग सांसदहरुले राखेका कारण सिंहदरबार परिसरमा रहेको एभरेष्ट बैंकको शाखा स्थान्तरण गरी राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको छ ।

