फाल्गुन १९, २०७५ कृषि विकास बैंकको बोनस शेयरपछि मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । कृषि विकास बैंकको शेयर मूल्य आज आइतवार समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको शेयर मूल्य ३१४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७३.५८ रुपैयाँ रहेको छ ।
मुख्य समाचार, शेयर बजार आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल नेपाल: अब नेपालमै हुनेछ ईभी ब्याट्रीको रिसाइकलिङ