फाल्गुन १८, २०७५ मुक्तिनाथ विकास बैंकले ऋणको ब्याज ०.५ प्रतिशत बिन्दुले घटायो | आर्थिक पाटी संवाददाता काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणको ब्याज दर घटाएको छ । बैंकले माघदेखि आधुनिक बैंकिङबाट प्रदान गरिएको कर्जाहरुमा ब्याज घटाएको हो । फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५ प्रतिशत बिन्दुले ब्याज दर घटाएको हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच महिलाको दिगो आर्थिक सशक्तिकरण प्रवद्र्धनका लागि साझेदारी