सिद्धार्थ बैंकको नयाँ शाखा देवघाटमा |
काठमाडौं । सिद्घार्थ बैंकले तनहुँको देवघाटमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १३९ वटा शाखा विस्तार गरिसकेको छ ।
Visited 3 times, 1 visit(s) today


