मुक्तिनाथ विकास बैंकद्धारा डष्टबीन बितरण |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डष्टबीन बितरण गरेको छ । बैकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको हो ।
ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको जानकारी दिएको छ ।

