एभरेष्ट मːम अस्ट्रेलियाले अस्ट्रेलिया कै पहिलो नेपाली स्ट्रीट फूड फ्रेन्चाइज शुरुवात गर्ने |
काठमाडौं । एभरेष्ट मːम अस्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रेन्चाइजको अंश बन्ने अवसर पाएको छ । पहिलो पटक हुन लागेको एस फूड फ्रेन्चाइजले चौवालिस थरी फरक मːमका परिकारहरु अस्ट्रेलियाका ग्राहकलाई प्रस्तुत गर्नेछ ।
अस्ट्रेलियामा एक सफल, गतिसिल प्रमुख खाद्यउद्यम व्यापारको रुपमा आफ्नो नाम स्थापना गरेको एभरेष्ट मːमको मूल उदेश्य नै हिमालयको काखको वास्तविक स्वाद संसार समक्ष पुर्याउनु हो । नेपाली संस्कृति र रहनसहन झल्काउने मːमलाइ अस्ट्रेलियाका विभिन्न सहरहरुका गल्लि, सडक र बसोबासी सम्म पुर्याई नेपाली संस्कृतिको पहिचान गर्ने अठोट एभरेष्ट मːमको छ ।
यस फ्रेन्चाइज बाट एभरेष्ट मːम संग आबद्ध हुन कम्पनीले आग्रह गरेको छ । अस्ट्रेलियाका यी सहरहरु ː Auburn, Bondi Junction, Blacktown, Hornsby, Hurstville, Liverpool, Manly, Neutral Bay, Newton / Rockdaleː Auburn, Bondi Junction, Blacktown, Hornsby, Hurstville, Liverpool, Manly, Neutral Bay, Newton / Rockdaleː Auburn, Bondi Junction, Blacktown, Hornsby, Hurstville, Liverpool, Manly, Neutral Bay, Newton र Rockdale मा एभरेष्टसंग व्यापार गरि थोरै लगानीमा धेरै फाइदा लिन कम्पनीले सबैलाई अनुरोध गरेको छ ।
Visited 1 times, 1 visit(s) today


