असार २९, २०८० मन्त्रिपरिषद्को निर्णय सार्वजनिक, यस्ता छन् १५ बुँदे निर्णय आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले असार २६ गते र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेकी हुन् ।मन्त्रिपरिषद्को बैठकका निणर्यहरु यस्ता छन् ।
समाचार प्रकृति संरक्षणमा विशिष्ट एवं अनुकरणीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्न ‘प्रकृति पहरेदार पुरस्कार’ घोषणा, मनोनयन आह्वान