चितवनमा मतगणना सुरु, रवि लामिछानेको अग्रता |

काठमाडौं । चितवन २ मा सोमबार बिहानदेखि मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।
लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३२ मत पाएका छन् ।