जेष्ठ १६, २०७९ स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई सरकारले ८ प्रतिशत नगद अनुदान दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले सिमेन्टसहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने भएको छ । सिमेन्ट उद्योगीले बारम्बार सरकारलाई सिमेन्ट निर्यातका लागि सहुलियतको माग गरेका थिए ।
मुख्य समाचार, समाचार लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ