जेष्ठ १६, २०७९ विद्युत प्राधिकरणको शेयर सर्वसाधारणलाई प्रिमियममा निष्कासन गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको अवस्थामा सर्वसाधारणलाई प्रिमियमा आइपीओ जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै प्रिमियम थप गरेर सर्वसाधारणमा आइपीओ निष्कासन गरिने बताएका हुन।
शेयर बजार चार्ट पढ्न जान्नेले मात्र बजार बुझ्छन्: SMART को निःशुल्क ‘Read Charts Like Pros’ मास्टरक्लास आउँदै
मुख्य समाचार, शेयर बजार प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, असार ३० सम्म भर्न पाइने