जेष्ठ १६, २०७९ सरकारले ठूला आयोजनाका लागि लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ । खासगरी सरकारले निर्माण गर्ने रुपान्तरणकारी आयोजनामा रकम जुटाउन ऋणपत्र जारी गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
समाचार, स्वास्थ्य / जीवनशैली पितृ उद्धारदेखि सनातन वैदिक धर्मको जागरणसम्मः गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुँदै