कर्मचारीको तलब १५ प्रतिशत बढाउने सरकारको घोषणा |
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै तलब भत्ता १५ प्रतिशत बढाउने बताएका हुन ।

