सिटिजन्स बैंकका ग्राहकलाई एभरेष्ट होटेलमा मिल्ने छ यस्ता छुट |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बानेश्वर स्थित द एभरेष्ट होटेल बीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकको कार्ड बाहक ग्राहकलाई एभरेष्ट होटेलको सेवामा विशेष छुट मिल्ने भएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


