स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध |
काठमाडौं । पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ ।
लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन् ।
स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।
Visited 1 times, 1 visit(s) today


