साउन २७, २०७८ बजाजले बढायो बाइकको मूल्य (सूचीसहित) | आर्थिक पाटी संवाददाता काठमाडौं । बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । एक महिनाअघि मात्रै पनि कम्पनीले मूल्य बढाएको थियो । कम्पनीले मूल्य समायोजन गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो । यस्तो छ नयाँ मूल्यसूची
मुख्य समाचार, यातायात ARE जीपीको पहिलो क्वालिफायर राउन्ड भोलि बुटवलमा, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने