अर्थमन्त्री बन्दै जनार्दन शर्मा |
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पहिलो चरणमा दुई जना नेता सरकारमा जाने भएका छन् ।
स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र पम्फा भुसाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेका हुन् ।
जसमा जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री र पम्फा भुसाललाई उर्जा मन्त्री बनाउने पक्का भएको स्रोतले जनाएको छ । उनीहरूले आजै साँझ पद तथा गोपनियताको शपथ लिनेछन् ।
Visited 1 times, 1 visit(s) today


