जेष्ठ २३, २०७८ स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी | आर्थिक पाटी संवाददाता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।