जेष्ठ १६, २०७८ सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८∕०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन् ।