जेष्ठ १६, २०७८ ३५ करोड बजेट पशुपतिनाथलाई | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्याजएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८∕७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।