जेष्ठ १६, २०७८ नविकरण नभएका कम्पनीलाई राहत, १० प्रतिशत शुल्क तिरेमा अन्य शुल्क मिनाहा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले नविकरण नभएका कम्पनीलाई सरकारले राहत दिएको छ । सरकारले आर्थिक वर्ष २०७८∕७९को बजेट भाषणमा मार्फत २०७८ असोज मसान्तसम्म जरिवानाको १० प्रतिशत शुल्क तिरेमा कम्पनीलाई लाग्ने अन्य शुल्क मिनाहा दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
breaking news, समाचार विपत् संकट सामना गर्न १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
breaking news, समाचार भोटेकोशी–त्रिशुली बाढी अपडेट: १६५ जनाको शव फेला, ८२६ सम्पर्कविहीन, उद्धार कार्य तीव्र