बैशाख १०, २०७८ नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा, व्यवसायीलाई बिनाधितो कर्जा दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ । यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल बैंक लिमिटेडद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ब्रोड पिक हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्सद्वारा बीमा दाबी भुक्तानी
बैङ्क–वित्त / बीमा, मुख्य समाचार मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्व लक्षित विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक