नेपाल एसबिआई बैंकका कार्डबाहक ग्राहकलाई डा. लाल प्याथल्याबमा १५% छुट |
काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल बीच बैंकका सम्पूर्ण भिसा डेविट क्रेडिट कार्डबाहकहरुलाई प्याथोलोजी सेवामा १५% छुट दिने सम्वन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा १५ प्रतिशत प्राप्त गर्न सकनेछन् ।
सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंह बीच हस्ताक्षर भएको छ ।
Visited 1 times, 1 visit(s) today


