सिजी डिजिटल शोरुमबाट घरायसी सामग्री किन्दा नगद छुट पाइने |
काठमाडौं । विभिन्न ब्रान्डका घरायसी सामग्री सिजी डिजिटल शोरुमबाट खरिद गर्दा नगद छुट तथा उपहार पाइने भएको छ ।
एलजी,सिजी, टिसिएल तथा गोदेरेज ब्रान्डका सामग्रीहरु एलजी सपी तथा सिजी डिजिटल शोरुमबाट खरिद गर्दा ४०५ रुपैयाँसम्मको नगद छुट पाइने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै खरिदकर्ताहरुले लक्की ड्र मा सहभागी भएर टिभी तथा अन्य उपाहार जित्नसक्ने छन् ।
यसरी सामान खरिद गर्दा किस्ताबन्दीको सुविधा पनि पाइने छ ।



