आइएमइ पे को पासवर्ड बिर्सिनुभयो? यसो गर्नुहोस |
काठमाडौं । आइएमइ पे डिजिटल वालेट चलाउनुहुन्छ? त्यसको सावर्ड बिर्सिनुभयो? तपाइ आफैले परिवर्तन गर्नसक्नु हुन्छ ।
यसका लागि एपमा गएर रिसेट बट थिचेपछि सजिलै नयाँ पिन राख्न सकिन्छ । एपको प्रोफाइलमा गएर सेक्युरिटी बटमा जाने र त्यसपछि रिसेट पिनमा गइ नयाँ पिन राख्न सकिन्छ ।
यसो गर्न पनि झन्झट लागेमा आइएमइ पेमा फोन गरेर पनि सोध्न सकिने छ ।
Visited 1 times, 1 visit(s) today


