साउन १३, २०७७ सञ्जय आचार्यको ‘सधैँ साथ…..’ सार्वजनिक | आर्थिक पाटी संवाददाता काठमाडौं । संगीतकार सञ्जय आचार्यको ‘सधैँ साथ….’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत हालै गीत सार्वजनिक गरिएको हो । दीपक पाठकले रचना गरेको यस गीतमा शिव परियारले स्वर भरेका छन् । चितवन घर भएका आचार्य हाल अस्ट्रेलियामा बसोबास गर्छन् ।