चैत्र २७, २०७६ सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनमा पनि सेवा दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनको अवधिमा पनि सेवा सुचारु राख्ने भएको छ । वैशाख ३ गते सम्मको विभिन्न शाखा कार्यालय खुला राख्ने तय भएको छ । बैंकका अनुसार विहान ११ बजे देखि दिउँसो १ वजेसम्म खुला हुने शाखाहरुबाट सेवा पाइनेछ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण