मंसिर २२, २०७६ सेञ्चुरी बैंक र ओम हस्पिटल बिचसम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एण्ड रिर्सच सेण्टर .बीच औषधि उपचारमा विशेष छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी, तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन सक्नेछन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वतन्त्र चालक फाउनडेसनबीच सेवा आदान-प्रदान सम्झौता
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल एसबिआई बैंकद्वारा ३३औं वार्षिकोत्सवको अवसरमा फुटसल टुर्नामेन्ट आयोजना