एनएमबी बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्सबाट सम्मानित |
काठमाडौं । एनएमबी बैंक ’सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८’ बाट पुरस्कृत भएको छ । बैंकका अनुसार यो पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिता रहेको देखाउँछ ।
बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड ’सर्टि्फिकेट अफ मेरीट’ बाट पनि पुरस्कृत भएको विज्ञप्तिमा उल्लेख छ ।
बैंकलाई सो पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।



