‘अब त बोल बालेन’ भन्दै प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध भन्दै प्रदर्शन भएको हो ।
बुधबार माइतीघर मण्डलामा पम्प्लेटसहित ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ भन्दै प्रदर्शन भएको हो ।
सहभागीहरुले मुखमा कालो टेप लगाएर बालेनको प्रतिकात्मक प्रस्तुति गरेका थिए।



Visited 15 times, 1 visit(s) today


