बैशाख २६, २०८३ यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय आर्थिक पाटी संवाददाता काठमाडौँ । मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
ऊर्जा, मुख्य समाचार १२ वर्षदेखि अड्किएको फाइल विराजभक्तले क्याविनेटबाट पास गराए, अब झ्याप झ्याप बत्ती जान बन्द हुने
समाचार, सूचना-प्रविधि स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी