नेपाली कांग्रेस नवलपरासी (पश्चिम) क्षेत्र नं. १ मा बृहत् र्यालीको आयोजना ( फोटो फिचर)
नवलपरासी । नेपाली कांग्रेस नवलपरासी (पश्चिम) क्षेत्र नं. १ मा आज मंगलबार बृहत् र्याली आयोजना गरिएको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ। उहाँ २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भई सांसद बन्नुभएको थियो।













