फाल्गुन ६, २०८२ अण्डाको मूल्य बढ्यो आर्थिक पाटी संवाददाता चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ । रासस
बजार, मुख्य समाचार रामाडा बाइ विन्डह्याम इटहरीको गन्तव्य प्रवर्द्धन यात्रा: पूर्वी नेपाललाई पर्यटनको केन्द्रमा ल्याउने प्रयास